cbkhabar.com
शिक्षक नै गैंडाको खाग कारोबारीमा, प्रहरीद्धारा पक्राउ
कार्तिक ६ । गैंडाको खाग सहित कारोबारमा संलग्न एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला इनरुवा नगरपालिका ७ का ४९ वर्षीय राजेन्द्र रिजाल रहेका छन् । हाल उनी काठमाण्डौ १२ कपनमा बस्दै …