cbkhabar.com
रअ का प्रमुख र प्रधानमन्त्री ओलीबीच भेट
कार्तिक ६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले आज भेट …