cbkhabar.com
३ लाख २१ हजार नक्कली नोट सहित चितवनमा व्यक्ति पक्राउ
चितवन, कार्तिक ६ । जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नक्कली नोट सहित एक व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिलला राक्सीराङ् ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन रहेका छन् …