cbkhabar.com
चितवनमा अर्का एक कोरोना संक्रमितको मृत्यु
चितवन, कार्तिक ६ । चितवनमा अर्का एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर सरकारी अस्पतालमा उपचार गराइरहेका रत्ननगर नगरपालिका १३ बस्ने ८५ वर्षीय बृद्धको आज विहान मृत्यु भएको अस्पतालले जानका…