cbkhabar.com
तस्करहरुले मारेका प्रहरी जवान साउदको सम्मानसहित अन्त्येष्टि
कार्तिक ५ । कैलालीमा तस्करहरुद्वारा हत्या गरिएका प्रहरी जवान रामबहादुर साउदको अछामको कैलाश खोलामा सम्मानसहित अन्त्येष्टि गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिका ५ कालिका घर भइ धनगढी उपमहानगरपालिका १२ …