cbkhabar.com
एकैदिन ५ हजार ७४३ जनामा कोरोना सङ्क्रमण
कार्तिक ५ । नेपालमा आज हालसम्मकै उच्च ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सहित सङ्क्रमितको कुल सङ्ख्या १ लाख ४४ हजार ८७२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार …