cbkhabar.com
आज ३७ सय ९० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
कात्तिक ३ । नेपालमा आज थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको जानकारी दिँदै आज थ…