cbkhabar.com
दशैंको आज दोस्रो दिन ,ब्रम्हचारिणी भगवतीको पूजा गरिदै
कार्तिक २ । बडादशैंको आज दोस्रो दिन । ब्रम्हचारिणी भगवतीको पूजा हुदैंछ । बडादशैं अन्तरगत आजको दिनमा देवी दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा हुन लागेको हो । दशैंको दोस्रो दिन आज द…