cbkhabar.com
आज मात्रै ३ हजार १६७ जनामा कोरोना पुष्टि
कार्तिक १ । नेपालमा आज थप तीन हजार १६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ पर…