cbkhabar.com
वीरगन्जबाट प्रहरीले साढे २२ किलो सुन बरामद गर्न सफल
कार्तिक १ । जिल्ला प्रहरी कार्यालय पर्साले साँढे २२ किलो सुन बराम गरेको छ। पर्साको वीरगन्जबाट सुन बरामद भएको हो । वीरगञ्ज महानगरपालिका–६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो । भारतीय …