cbkhabar.com
लक्षण देखिएमात्रै स्वास्थ्यकर्मी क्वारेन्टिन बस्नुपर्ने
कार्तिक १ । कोभिड १९ को लक्षण देखिएमात्रै स्वास्थ्कर्मीहरुलाई क्वारेनटाइनमा वस्न सरकारले निर्देशन दिएको छ । कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भए…