cbkhabar.com
चितवनका थप ५४ जनामा कोरोना संक्रमण
चितवन, असोज २९ । चितवनका थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालका अनुसार संक्रमण पुष्टी हुनेहरुमा भरतपुर महानगरपालिकाका १९ पुरुष र ११ महिला गरी ३० जना, राप्ती नगरपालिकाका २…