चितवनका थप ५४ जनामा कोरोना संक्रमण

चितवन, असोज २९ । चितवनका थप ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पतालका अनुसार संक्रमण पुष्टी हुनेहरुमा भरतपुर महानगरपालिकाका १९ पुरुष र ११ महिला गरी ३० जना, राप्ती नगरपालिकाका २ पुरुष र ५ महिला गरी ७ जना, खैरहनी नगरपालिकाका २ पुरुष र ३ महिला गरी ५ जना, माडी नगरपालिकाका २ पुरुष, रत्ननगर नगरपालिकाका १ पुरुष र ४ महिला गरी ५ जना, कालिका नगरपालिकाका ३ पुरुष र इच्छाकामना गाउँपालिकाका ३ जना पुरुक्षमा कोरोना संक्रमण पुष्टी भएको हो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: