cbkhabar.com
नेपालमा एकैदिन ५ हजार ८ जनामा कोभिड १९ पुष्टी
असोज २५ । नेपालमा हिजो एकैदिन अहिलेसम्मकै धेरै ५ हजार ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शनिबार स्वास्थ्य मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जान…