cbkhabar.com
प्रदेश ५ को राजधानी विवादः कांग्रेस सांसदले कुर्ची तोडे
असोज १९ । विवादका वीच प्रदेशसभा जारी रहदा काँग्रेसका सांसदहरुले कुर्ची नै तोडफोड गरेका छन् । कुर्चीले माइक टेवल हान्दै असन्तुष्ट पोखेका थिए । काग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तर…