प्रदेश ५ को राजधानी विवादः कांग्रेस सांसदले कुर्ची तोडे

असोज १९ । विवादका वीच प्रदेशसभा जारी रहदा काँग्रेसका सांसदहरुले कुर्ची नै तोडफोड गरेका छन् । कुर्चीले माइक टेवल हान्दै असन्तुष्ट पोखेका थिए । काग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको थियो । आज प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची थियो।
तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो ।

Leave a Reply

Scroll to Top
%d bloggers like this: