cbkhabar.com
भीमफेदी जिप दुर्घटना, तीन जनाको मृत्यु
असोज १९ । मकवानपुरको भीमफेदीमा आइतबार भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्…