cbkhabar.com
प्रदेश ५ राजधानी टुंगो आज, हिजो मुख्यमन्त्री पोखरेलको गाडी तोडफोड, प्रहरीद्धारा हवाई फायर
असोज १९ । प्रदेश सरकारको अवधि अव करिव २ वर्ष वाँकी हुन लाग्दा बल्ल नाम र राजधानीको प्रस्ताव गरेको प्रदेश ५ मा थप आन्दोलन चर्किएको छ । प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश संसद…