दुर्घटना हुनबाट बच्यो

बेनी, ८ भदौ । म्याग्दीको रघुगंगा गाउपालिका ४ दग्नामको दवांग भिरमा सोमबार गुडीरहेको अवस्थामा टायल भएको ठाउँ भत्किएपछि सडकबाट खस्न लागेको जिपलाई दुर्घटना हुनबाट बचाइएको छ । पहिरोमा आधा भाग खसेको जिपलाई रसीले बानेर अडाई भत्कीएको ठाउँमा पर्खाल लगाएर निकालेपछि जिपलाई दुर्घटना हुनबाट बचाएका हुन् । चालकको सावधानी र स्थानीयबासीको सहयोगले जिप दुर्घटनाबाट बचेको बताइएको छ । तस्बिर सुबिन शेरपुञ्जा

Leave a Reply

Scroll to Top
%d bloggers like this: