cbkhabar.com
बिमका पहिरो पिडितलाई दुई लाख पचास हजार सहयोग
बेनी, ७ भदौ । म्याग्दीको मालिका गाउपालिका–७ बिमका पहिरो पिडितका लागि आइतबार दुई लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरु आवद्ध …