cbkhabar.com
अमेरिकाबाट जन्मथलोका पहिरो पिडितलाई साढे तेह् लाख सहयोग
बेनी, ७ भदौ । धवलागिरी गाउपालिकाबाट अमेरिका पुगेकाहरुले जन्मथलोका पहिरो पिडितको लागि साढे तेह् लाख रुपैयाँ भन्दा बढी सहयोग गरेका छन् । धवलागिरी गाउपालिका घर भई रोजगारी, अध्ययन र पेशा, ब्यवसायको शिल…