cbkhabar.com
म्याग्दीमा किन हुदैन नियमित विद्युत आपुर्ति ?
बेनी, ५ भदौ । म्याग्दीमा नियमित विद्युत आपुर्ति नहुने समस्या बढेको छ । मापदण्ड भन्दा लामो दुरिको लाइन, चार वटा जिल्लाका लागि एउटै प्रशारण लाइन हुनु, भौगोलिक विकटता र दरबन्दि अनुसारका जनशक्तिको अभाव…