cbkhabar.com
परिचयपत्र लिएर म्याग्दी बेनी आउने जलजलाबासी होल्डीङ सेन्टर बस्नु नपर्ने
बेनी,। परिचयपत्र साथमा लिएर आएमा पर्वतको जलजला गाउपालिकाबासीहरु म्याग्दी बेनी आउँदा होल्डीङ सेन्टरमा बस्नु नपर्ने भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) छिमेकी जिल्लामा समुदाय …