cbkhabar.com
रघुगंगा हाइड्रोको कार्यालयमा लगाइएको ताला चार दिनपछि खुल्यो
बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले स्थित रघुगंगा हाइड्रोको कार्यालयमा स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ । निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको प्रर्व…