cbkhabar.com
पहिरो पिडितलाई बेल्जियमबाट सहयोग
बेनी, २ भदौ । धवलागिरी गाउपालिका–६ मराङ र मालिका गाउपालिका–७ बिमका पहिरो पिडितलाई बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको छ । मराङ घर भई हाल बेल्जियममा रहनुभएका जितबहादुर गर्बुजाको पहलमा दुई वटै वडाक…