cbkhabar.com
वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने सर्वपक्षीय बैठकको निर्णय
बेनी, २ भदौ । म्याग्दीमा वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक खन्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा मंगलबार बेनीमा भएको सर्वपक्षीय बैठकले पहिरो, भूक्षय, कटान र बाढीको समस्या न्…