cbkhabar.com
लायन्स क्लवद्धारा पर्वत बेनीमा मास्क र साबुन वितरण
बेनी, २ भदौ । लायन्स क्लव अफ बेनी मल्लाजले पर्वत बेनीमा मंगलबार मास्क र साबुन वितरण गरेको छ । जलजला गाउपालिका–३ वारीबेनीको गुफाटोल, वारीबेनी र डाडाबारी क्षेत्रमा घरदैलो गरेर मास्क र साबुन वितरण गरि…