cbkhabar.com
मौवाफाँटमा भूपु सैनिक सहकारीको सेवा केन्द्र
बेनी, ३१ साउन । रघुगंगा गाउपालिकाको केन्द्र मौवाफाँटमा बेनीको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र संचालन गरेको छ । रघुगंगा–३ मा रहेको मौवाफाँट बचत तथा ऋण सहकारी संस्थासंग हालै एक…