cbkhabar.com
बेनीको मंगलाघाटमा बाढीको बितण्डा (फोटो सहित)
बेनी, ३१ साउन ः बेनी नगरपालिका–७ स्थित मंगलाघाट बजारमा गएराती बाढी पसेर सात वटा घर सहित सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । बेनी–पाखापानी सडकको अर्थुङ्गेबाट आएको बाढीले निजी घर, खानेपानी आयोजना, …