cbkhabar.com
हेलिकप्टरबाट मगरदाङमा जेनेरेटर र मराङमा जस्तापाटा ढुवानी
बेनी, २९ साउन ः म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत जेनेरेटर र जस्तापाटा ढुवानी गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरले बिहीबार दरवाङबाट ढुवानी गरेर मालिका गाउपालिका–५ देविस्थानको मगर…