cbkhabar.com
बेनी बजारको पार्किङलाई ब्यवस्थित बनाउन पहल
बेनी, २५ साउन । म्याग्दीको सदरमुकाम बेनी बजारको पार्किङलाई ब्यवस्थित बनाउन थालिएको छ । बेनी नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी र ट्राफिक कार्यालयले पार्किङ स्थल छनौट गरेका छन् । जथाभावी पार्किङका का…