cbkhabar.com
म्याग्दी अदालतमा विद्युतीय अभिलेख
बेनी, २३ साउन । म्याग्दी जिल्ला अदालतले मिसिलको विद्युतीय अभिलेख राख्न थालेको छ । अदालतमा दर्ता र फैसला भएका मुद्दाको विद्युतीय अभिलेखीकरण गर्न थालेको हो । २०६० चैत ७ गते बेनी आक्रमण भएपछि अदालतमा …