cbkhabar.com
ताकमबाट गर्भवतिलाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगियो
बेनी, २२ साउन ः म्याग्दीको धवलागिरी गाउपालिका–७ ताकमकी एक गर्भवतिको बिहीबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको एयर लिफ्टीङ कार्यक्रम अन्तरगत ताकमकी २३ वर्षीय फ…