cbkhabar.com
बेनी अस्पतालले डायलाइसिस सेवा सुरु गरेपछि मृगौलाका बिरामीलाई राहत
बेनी १८ साउन ः बेनी अस्पतालले आइतबारदेखि मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु गरेको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा उपकरण र पुर्वाधार जुटाएर सेवा सुरु गरेको …