cbkhabar.com
हिलापोखरीकी अनिता परियार शल्यक्रिया गर्ने पैसा नहुँदा समस्यामा
बेनी, १७ साउन । कलेजोको छेउमा पानी जमेर थला परेकी म्याग्दीको धवलागिरी गाउपालिका–७ हिलापोखरीकी अनिता परियार आर्थिक अभावका कारण शल्यक्रिया गर्न नसकेर समस्यामा परेकी छिन् । एक वर्षदेखि थलिएकी परियार श…