cbkhabar.com
म्याग्दी उद्योग वाणिज्य संघ ५० औ वर्षमा प्रवेश
बेनी, १७ साउन । म्याग्दीका उद्योगी ब्यवसायीहरुको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघ शनिबार ५० औ वर्षमा प्रवेश गरेको छ । वि.स. २०२७ सालमा चन्द्रशेखर श्रेष्ठको अध्यक्षतामा स्थापना भई २०३३ साउन १७…