cbkhabar.com
म्याग्दीका पहिरो पिडितलाई प्रदेश सरकारले राहत पठायो
म्याग्दी, १७ साउन । म्याग्दीका पहिरो पिडितलाई गण्डकी प्रदेश सरकारले राहत सामग्री पठाएको छ । असार २६ गतेको पहिरोले घरबास गुमाएकालाई शनिबार नेपाली सेनाको हेलिकप्टर मार्फत खाद्यान्न, पाइप र त्रिपाल पठ…