cbkhabar.com
बेनी–दरवाङ सडक खुल्यो, बेनी–मालढुङ्गा सडक अवरुद्ध
बेनी, ८ साउन । बेनी नगरपालिका र मंगला गाउपालिकाको सिमानामा पर्ने फापरखेतमा पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी–दरवाङ सडक छ दिनपछि सूचारु भएको छ । गत शुक्रबार रातिको पहिरोले सडक बगाएपछि २४ किलोमिटर…