cbkhabar.com
पहिरो पिडितलाई थकाली सेवा समाजको सहयोग
बेनी, १ साउन । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङका पहिरो पिडितलाई थकाली सेवा समाज अस्टे«लियाले सहयोग गरेको छ । म्याग्दीको मराङ घर भई हाल अस्टे«लीयामा रहनुभएका प्रमोद खत्रीको पहलमा समाजले उपलब्ध …