cbkhabar.com
जलजलाका विपन्नलाई राहत वितरण सुरु
बेनी, २६ असार । कोरोना (भाइरस)को जोखिम र रोकथामका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका जलजला गाउपालिकाका आठ सय परिवारलाई तीस लाख रुपैयाँ मूल्य बराबरको खाद्यान्न राहत वितरण गरिएको छ । गाउँपालिका…