cbkhabar.com
आवास बिहिन आरबाङका रोका परिवारको लागि घर निर्माण
बेनी, २२ असार । म्याग्दीको धवलागिरी गाउपालिका–६ मराङको आरबाङमा आवास बिहिन एक परिवारको लागि घर निर्माण गरिएको छ । धवलागिरी गाउपालिकाको आवास बिहिन जनतासँग वडा अध्यक्ष कार्यक्रम मार्फत तुलबहादुर रोकाल…