cbkhabar.com
रोजगारी सिर्जनामा मालिकाको जोड
बेनी, १३ असार । म्याग्दीको मालिका गाउपालिकाले बेरोजगारलाई सिप सिकाएर रोजगार बनाउने योजना अघि सारेको छ । कोरोना (भाइरस)को जोखिमका कारण सहर तथा विदेशबाट गाउँमा फर्किएकाहरुलाई सिप सिकाएर स्थानीय स्रोत…