cbkhabar.com
म्याग्दीको कुहु, बरंजा र सिंगाका छ जनामा कोरोना संक्रमण
बेनी, ११ असार ः म्याग्दीका छ सहित बिहिबार बिहान गण्डकी प्रदेशमा ११ जना कोरोना (भाइरस) संक्रमित थपिएका छन् । म्याग्दीका संक्रमित सबै क्वारेन्टिनमा बसेकाहरु हुन् । पोखरा क्षयरोग केन्द्र र प्रदेश जनस्…