cbkhabar.com
‘छक्का पञ्जा ३’ लार्इ युनिभर्सल सर्टिफिकेट, भोलीबाट प्रदर्शनमा आउने
सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले सिनेमाका सबै दृश्यहरु र त्यसमा प्रयोग भएका शब्दहरुको आधारमा सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको…