cbkhabar.com
स्मार्ट सिटिको परिकल्पना सहित बेनी नगरको साढे ५८ करोडको बजेट
बेनी, १० असार । स्मार्ट सिटिको महत्वाकाक्षी घोषणा सहित म्याग्दीको सदरमुकाम अवस्थित बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि साढे ५८ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बेनीमा बुधबार स…