cbkhabar.com
दानाका बासिन्दाद्धारा सबस्टेशनमा तालाबन्दी
बेनी, १० असार ः म्याग्दीको अन्नपूर्ण–३ दानामा २२० केभी क्षमताको सब स्टेशन निर्माण स्थलमा ताला लगाएका छन् । आयोजना प्रभावित क्षेत्रमा सामुदायिक विकासका कार्यक्रमका लागि गरिएका मागको सुनुवाई नभएको भन…