cbkhabar.com
अन्नपूर्णको बजेटमा कोरोना रोकथाम, साझेदारी र पूर्वाधार योजना प्राथमिकता
पोखरेबगर, ७ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको आगामी वर्षका लागि करिब ४१ करोड रुपैयाको बजेट पारित भएको छ । पोखरेबगरमा आइतबार भएको ११ औ गाउँसभामा उपाध्यक्ष केशमाया मगरले आर्थिक वर्ष २०७७÷७८ का…