cbkhabar.com
म्याग्दीका ४५ वटा विद्यालयमा भवन पुननिर्माणका लागि छनौट
बेनी, ४ असार । म्याग्दी जिल्लाका ४५ वटा विद्यालयको भवन पुननिर्माणका लागि छनौट भएका छन् । पाँच वर्ष अघिको भूकम्पका कारण जिर्ण बनेका विद्यालयका भवन पुननिर्माण हुन लागेको हो । जिसस प्रमुख देवेन्द्रबहा…