cbkhabar.com
स्थानीय तहको बजेट निर्माणमा विज्ञहरुको सुझाव (भिडियो सहित)
बेनी, ३ असार । कोरोना महामारीको बिचमा स्थानीय तहहरु आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको अन्तिम चरणमा पुगेका छन् । संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर…