cbkhabar.com
मालिकाको जुग्जा र धवलागिरीको काफलडाडा सडकले जोडियो
बेनी, ३ असार । म्याग्दीको धवलागिरी र मालिका गाउपालिका जोड्ने बैकल्पिक सडक निर्माण भएको छ । मालिका गाउपालिकाको दरवाङ–देविस्थान– जुग्जा हुदै धवलागिरी गाउपालिकाको ताकमकोत–काफलडाडा–शिवाङ र ताकम जोड्ने …